Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर


प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन् । तीन पटक लगातार प्रतिनिधिसभामा पु¥याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगामी निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन् ।

संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशिल रहने उनले बताएका छन् । उनले यसअघि सिन्धुपाल्चोचक क्षेत्र नम्बर १ बाट जितेका थिए । यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वसभामुख कृष्ण महराले पनि निर्वाचनमा सहभागी नहुने घाेषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार