Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

माधवकुमार नेपालले गराए उम्मेदवारी दर्ता


एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

अध्यक्ष नेपालको रौतहट गृहजिल्ला हो ।


प्रतिक्रिया दिनुहोस !
विचार