Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

खुकुरी क्रस लिएर अनुप बोहोरा चुनावी मैदानमा


काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका अनुप बोहोराले खुकुरी क्रस चुनाव चिन्ह पाएका छन् ।

बुधबार निर्वाचन आयोगले बोहोरालाई खुकुरी क्रस चुनाव चिन्ह दिएको हो । काठमाडौैं गोठाटारका बोहोरा क्षेत्र नं २ का जुझारु युवा नेताका रुपमा चिनिन्छन् । युुवा व्यवसायी समेत रहेका बोहोराले काठमाडौैं २ मा यसअघिका निर्वाचित सांसदहरुले जनतालाई झुक्याउने काम मात्रै गरेको भन्दै यस क्षेत्रको आर्थिक समृद्धिका लागि विशेष काम गर्ने बताउँदै आएका छन् ।

खुकुरी क्रस चुनाव चिन्ह पाएपछि बोहोराले भ्रष्टाचार र बेथितीमा रमेकाहरुलाई तह लगाउँनका लागि पनि आफूलाई मत दिन सबैसँग आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार