Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

देउवाको निर्वाचन क्षेत्रको मतपत्र यस्तो छ


प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार बनेको डडेलधुरामा प्रतिनिधिसभातर्फको मतपत्रमा ८  वटा चुनाव चिह्न रहेको छ । मतपत्रको पहिलो नम्बरमा कांग्रेसको रुख रहेको छ भने दोस्रोमा एमालेको सूर्य चिह्न रहेको छ ।
यस्तै अन्तिममा स्वतन्त्रको सुई चुनाव चिह्न रहेको छ ।  यता प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को मतपत्रमा ५ तथा २ मा ७ वटा चुनाव चिह्न रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार