Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

माओवादीका बागी उम्मेदवार ढुंगाना भन्छन– पार्टी जनभावना अनुसार चलेन


पार्टी ले जन्ताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको स्वतन्त्र उम्मेदवार राजन ढुंगानाले वताएका छन ।

यो ५ वर्षको अवधीमा मधेशमा जनतालाइ सरकारको समेत महसुस नभएको वताउदै ढुंगानाले सरकारको अनुभुत गराउन पनि आफ्नो उम्मेदवार रहेको उन्को दावी छ ।

आफुले जिते प्रदेश ससंदको हैसियतले जनताको समस्याको पोकोलाइ संवोधन गर्ने तथा जन्ताको मनोभावनाअनुसार कुनैपनी राजनिती दलले अहिलेसम्म उम्मेदवारी नबनाएको वताउदै स्वतन्त्रको भुमिकावाट आफ्नो कलाकारिता देखाउने नेता ढुंगानाको भनाइ छ । उनले माओवादीले समेत जनभावना अनुसार काम गर्न नसके पछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको बताए ।

उनी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन । सत्ता गठबन्धन दलको प्रतिनिधिसभामा साझा उम्मेदवार गिरिराजमणी पोखरेल वनेका छन ।

गठबन्धनको निर्णयअनुसार महोत्तरी क्षेत्र न.१ क मा काङ्ग्रेसले पाउने निर्णय गरेता पनी प्रदेशसभाको साझा उम्मेदवार भने नेकपा एसवाट सुरेश राउत छन ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार