
बझाङमा एक युवक मृत फेला परेका छन्।
मष्टा गाउँपालिका–१ पुरीगाँउ बस्ने ४२ वर्षीय लाल पुरी मृत फेला परेको प्रहरीले जनाएको छ ।
पुरी सोही ठाउँस्थित डुङरी खोला किनारामा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।
उनका अनुसार घटनाबारे थपे आवश्यक अनुसन्धान भइरहेको छ।