Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

बझाङमा एक युवक मृत


बझाङमा एक युवक मृत फेला परेका छन्।

मष्टा गाउँपालिका–१ पुरीगाँउ बस्ने ४२ वर्षीय लाल पुरी मृत फेला परेको प्रहरीले जनाएको छ ।

पुरी सोही ठाउँस्थित डुङरी खोला किनारामा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

उनका अनुसार घटनाबारे थपे आवश्यक अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार