Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

राप्रपाको जित भनेको देशको जित हो: लिङ्देन


राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ गते राप्रपाले जित्ने भनेको देशले जित्ने रहेको बताएका छन् ।

अनामनगरमा काठमाडौ क्षेत्र नं. १ को चार वटै वडाले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै लिङ्देनले मङ्सिर ४ गते राप्रपाको जित भयो भने सबै नेपालीको जित हुने बताएका हुन् । सबै नेपाली जनताले बैकल्पिक पार्टी खोजिरहेका छन् भने त्यो राप्रपा मात्र रहेको उनको भनाइ छ ।

देउसी भैलो कार्यक्रममा शुभकामना दिदै लिङ्देनले जनताको चाहना राप्रपाले पूरा गरेको जिकिर गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार