Logo
३ भाद्र २०८३, बुधबार
|  Thu Aug 20 2026

रवि लामिछानेले काठमाडौं आएर हाले भोट


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नं ३ मा मतदान गरेका छन् ।

लामिछाने चितवन क्षेत्र नं २ का उम्मेदवार रहेपनि उनको मतादाता नामावली काठमाडौं क्षेत्र नं ३ मा रहेका कारण उनले यस क्षेत्रबाट मतदान गरेका हुन् ।

लामिछानेले काठमाडौं ३ महांकाल स्थित पानीट्यांकी मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन् । मतदान गरे लगत्तै उनी चितवन जाने कार्यक्रम रहेको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार