
लमजुङका प्रतिनिधि सभा सदस्य उमेदवार नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले क्व्होलासोथर गाउँपालिका ९ गिलुङ्स्थित बुद्दोदय माबीमा मतदान गरेका छन् ।
नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका- ८ बलिथुमस्थित भारती सदन आधारभूत विद्यालय केन्द्र ‘क’ बाट मतदान गरेका छन ।