Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

बैतडीमा प्रहरी सवार जीप दुर्घटनामा


बैतडी पाटन ४ थुममा नेपाल प्रहरी सवार जीप दुर्घटना भएको छ । मतपेटिका जिल्ला सदुर्मुकाम पुगाएर पाटन फर्किदै गरेको जीप दुर्घटना भएको हो ।

जीप २ सय मिटर तल खसेको स्थानीयले बताएका छन् भने जिपमा १२ जना नेपाल प्रहरी सवार रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार