Logo
४ भाद्र २०८३, बिहीबार
|  Fri Aug 21 2026

काठमाडौँ ७ मा घण्टीको अग्रता


काठमाडौँ क्षेत्र नं. ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले १७७ मत ल्याउँदै गर्दा नेकपा माओवादीकी उम्मेदवार मानुषी यामी भट्टराईले ७७ मत ल्याएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार