
ललितपुर क्षेत्र नं. ३ मा जारी मतगणनाअनुसार एमालेले अग्रता लिएको छ।
एमालेका उम्मेदवार अमृत खड्का ४९७ मतसहित अगाडि रहेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की २८६ मत ल्याएकी छिन्। यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालको १०९ मत आएको छ ।