Logo
२०८१, ९ बैशाख आईतवार
|  Sun Apr 21 2024

ललितपुर २ मा लौरो चिन्हका उम्मेदवार एमालेका उम्मेदवारलाई पछ्याँउदै


ललितपुर–२ मा १० हजार ८८ मतगणना सम्पन्न भएको छ । गणना भएको मत अनुसार एमालेका उमेदवार सबैभन्दा अगाडि छन् ।

नेकपा एमालेका प्रेमबहादुर महर्जनले २ हजार ९८० मत ल्याएका छन् । उनीपछि हाम्रो नेपाली पार्टीका सुदिन शाक्यको १ हजार ४९७ मत छ ।

 राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनको १ हजार ४९० मत छ । नेकपा एसका कृष्णलाल महर्जनले १ हजार ४७७ मत प्राप्त गरेका छा् । राप्रपाका रघुबरराज थापाले १ हजार ४२६ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार