Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

ललितपुर–३ मा एमालेको अग्रता कायमै, डा. तोसिमा कार्की


ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै बनाएका छन् ।

एमालेका उम्मेदवार अमृत खड्काले ७८४ मत पाएका छन् । यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ६९४ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ६७४ मत पाउँदै तेस्रो स्थानमा छिन् ।

यस्तै क्षेत्र नम्बर ३ मा ७० मत बदर भएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार