Logo
४ भाद्र २०८३, बिहीबार
|  Fri Aug 21 2026

कास्की २ (१) मा राप्रपाले लियो अग्रता


कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (१) मा राप्रपाले अग्रता बनाएको छ ।

राप्रपाका उम्मेदवार विजयबहादुर भण्डारीले ६९२ मतका साथ अग्रता बनाएका हुन् । यस्तै एमालेका भीमबहादुर कार्कीले ४२९ मत पाएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले २७६, हाम्रो नेपाली पार्टीका चेतबहादुर भण्डारीले १७० मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार