मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।
सत्ता गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्यय डिनाले ७८६ का साथ अग्रता बनाएकी हुन् ।
१३३५ मत गन्दा डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३४९ मत ल्याएर पछ्याइरहेका छन् ।





