Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

काठमाडौं ५ मा १०० मत गन्दा ईश्वर पोखरेल पछाडि, प्रदीपको अग्रता


काठमाडौं ५ को प्रारम्भिक मतगणनाअनुसार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पछि परेका छन् ।

सुरुको १०० मत गन्दा पोखरेलले १८ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मत पाएका छन् ।

यस्तै घण्टीले हलो र मादलले ११–११ मत पाउँदा अन्य उम्मेदवारले दोहोरो अंकको मत ल्याउन सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !
विचार