Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

रवीन्द्र मिश्रले काठमाडौँ १ मा पछि पारे कांग्रेसका प्रकाशमान सिंहलाई


काठमाडौं–१ को जारी मतगणनामा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई पछि पार्दै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रले अग्रता बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार सिंहले २३०२ मत पाउँदा मिश्रले २४१६ पाएका हुन् ।

यस्तै एमालेका किरण पौडेलले ११५५ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले १३६५ मत पाएका छन् । यस्तै रमेश खरेलले १०६६ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार