Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

सुवास नेम्वाङलाई पछि पार्दै इलाम २ मा कांग्रेस उम्मेदवार खडकाले लिए अग्रता


इलाम क्षेत्र नं २ मा नेपाली काग्रेसले सुरूवाती अग्रता लिएको छ।

कांग्रेसका डम्बर खड्काले ३ सय ४२ मत ल्याएका छन्। नेकपा एमालेका सुवास नेम्वाङले २ सय ७५ मत पाएका छन्। नेम्वाङले २०५६ देखि इलाम-२ बाट चुनाव जित्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार