Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

गोरखा–२ मा फराकिलो मतान्तरले अग्रता लिँदै प्रचण्ड


गोरखा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फराकिलो मतान्तरले अग्रता हासिल गरेका छन् ।

पछिल्लो विवरण अनुसार कूल ५५० मत गन्दा प्रचण्डले ३९१ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६९ मत र एमालेका अब्दुस मियाले ३३ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार