Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

झापा ३ मा लिङ्देनको अग्रता कायमै


झापा क्षेत्र नंं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् ।

मंगलबार बिहान सम्मको परिणाम अनुसार ९ हजार १२ मत गणना गर्दा लिङ्देनले ४ हजार ७३९ मत प्राप्त गरेका छन् ।

उनका प्रतिष्पर्धी कांग्रेस नेता कृष्ण सिटौलाले ३ हजार ३४२ मत पाएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार