Logo
२०८१, २ माघ बुधबार
|  Wed Jan 15 2025

ललितपुर ३ अपडेटः डा.तोषिमा कार्कीको अग्रता कायमै


ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् । उनले ३ हजार ८९६ मत पाएकी छिन् ।

एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार