Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

सुवास नेम्वाङलाई पछि पारे कांग्रेसका उम्मेदवारले


इलाम २ का नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले पछि पारेका छन् ।

ताजा मत परिणामका अनुसार एमालेका नेम्वाङले २१०१ मत ल्याउँदै गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले २१७८ मत प्राप्त गरेका छन् । नेम्वाङ र खड्काबीच ७७ मतान्तर देखिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार