Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

एमालेको दोस्रो जित, काठमाडौं ९ मा कृष्णगोपाल निर्वाचित


काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठ ११ हजार ९५६ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

श्रेष्ठका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले १० हजार ९६१ र सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरिन् ।


प्रतिक्रिया दिनुहोस !
विचार