Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

मैले १ रुपैयाँ पनि खर्च गरेको छैनः सोविता गौतम


काठमाडौँ २ बाट सांसदमा निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले १ रुपैयाँ पनि खर्च नगरेको बताएकी छिन् ।

आज काठमाडौँमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै गौतमले आफ्नो तर्फबाट चुनावका लागि १ रुपैँयामा पनि खर्च नगरेको बताएकी हुन् । चुनावका लागि आफ्ना सबै साथीहरु र परिवारका सदस्यहरुले सहयोग गरेको गौतमको भनाई छ । आज काठमाडौँमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै गौतमले आफ्नो तर्फबाट चुनावका लागि १ रुपैँयामा पनि खर्च नगरेको बताएकी हुन् ।

गौतमले १५२२९ मत पाएकी छन्। उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त गरेका छन्। उनीहरूको मतान्तर ३६७४ छ।


प्रतिक्रिया दिनुहोस !
विचार