Logo
१० जेष्ठ २०८२, शनिबार
|  Sat May 24 2025

१४२७५ मतान्तरले विश्वप्रकाश शर्मा विजयी


झापा १ मा नेपाली कांग्रेसका विश्वप्रकाश शर्मा ठूलो मतान्तरका साथ विजयी भएका छन्।

कांग्रेसका महामन्त्रीसमेत रहेका शर्माले १४२७५ मतान्तरका साथ नेकपा एमालेका अग्नि खरेललाई पछि पार्दै चुनाव जितेका हुन्। खरेलले २५ हजार ३ सय ४९ मत ल्याउँदा कांग्रेसका शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार