Logo
२ भाद्र २०८३, मंगलवार
|  Tue Aug 18 2026

माधवकुमार नेपाल साढे ६ हजार मतान्तरसहित विजयी


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल साढे ६ हजार बढी मतान्तरसहित विजयी भएका छन ।

सत्ता गठबन्धनका प्रतिनिधिसभाका उमेदवार नेपाल गृह जिल्ला रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट ६ हजार ६०० मतान्तरले निर्वाचित भएका हुन। नेता नेपाल ३३ हजार ५५२ मत पाएर विजयी घोषित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जसपा गठबन्धनका एमालेका प्रतिनिधिसभाका उमेदवार अजयकुमार गुप्ताले कुल २६ हजार ९२२ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार