Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

रास्वपाका कहाँ को विजयी ?


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभातर्फ ७ निर्वाचन क्षेत्रमा जित हाँसिल गरेको छ । यस्तै रास्वपाको १ स्थानमा अग्रता कायमै छ ।

देशका ठूला पार्टीहरुका विरुद्ध रास्वपाले एक्लै लडेर राम्रो नतिजा ल्याएको हो ।

रास्वपाका विजयी उम्मेदवारः

सोविता गौतम– काठमाडौ २
शिशिर खनाल – काठमाडौँ ६
गणेश पराजुली – काठमाडौ ७
विराजभक्त श्रेष्ठ – काठमाडौँ ८
डा. तोषिमा कार्की – ललितपुर ३
हरि ढकाल – चितवन १
रवि लामिछाने – चितवन २

रास्वपाको अग्रताः

गोमा तामाङ – सुनसरी १


प्रतिक्रिया दिनुहोस !
विचार