Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

इलाम २ मा एमालेका नेम्वाङलाई १६ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार


इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा झिनो मतले पछि परेका छन् । उनलाई खड्काले १६ मतान्तरले पछि पारेका हुन् ।

खड्काले २८ हजार ४८६ मत ल्याउँदा नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार