Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

छाेरी र नाती लिएर देवघाटतिर हिँडे बाबुराम भट्टराई (तस्बिरमा हेर्नुहोस्)


पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई छोरी र नाती सहित देवघाट यात्रामा निस्किएका छन् ।

काठमाडौ ७ मा प्रतिनिधिसभा निर्वाचनमा छोरी मानुषी पराजित भएपछि विरक्तिएका भट्टराई परिवारसहित देवघाट यात्रामा निस्किएका हुन् ।

सत्ता गठबन्धनकी उम्मेदवार मानुषीले सहजै जित्ने आँकलन भट्टराई परिवारको रहेपनि नतिजा अनुकुल आएन । काठमाडौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भए भने मानुषी ठूलो मतान्तरका साथ तेस्रो स्थानमा रहिन् । छोरीलाई काठमाडौबाट जिताउन भट्टराईले गोरखा २ प्रचण्डलाई सुम्पिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार