Logo
३० श्रावण २०८३, शनिबार
|  Sat Aug 15 2026

सर्वोच्च फर्किँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा


महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बुधबार सर्वोच्च अदालत जाने भएका छन्।

संसद सचिवालयले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र आएकाले अदालत जान लागेको राणाले जानकारी दिए।

‘पहिला कार्य सम्पादन गर्न नपाउने गरी भएकोमा संसद नै गइसकेको हुनाले निष्प्रभावी भएको जानकारी गराइन्छ भनेर पत्र आएको’, राणाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार