Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको मृत्यु शंकास्पद भएको भन्दै छानबिन गर्न माग


त्रिपुरेश्वरस्थित विश्व निकेतन स्कुलमा अध्ययनरत छात्राको मृत्यु शङ्कास्पद रहेको भन्दै त्यसको छानबिन गर्न माग गरिएको छ । सो स्कुलमा कक्षा ११ मा अध्ययनरत छात्रा सदीक्षा चौधरी बुधबार मृत अवस्थामा भेटिएकी थिइन् ।

सदीक्षाको हत्या भएको भन्दै उनका परिवार र सो स्कुलका विद्यार्थीले हत्यामा संलग्नलााई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन् । उनीहरूले शनिबार त्रिपुरेश्वरस्थित स्कुलदेखि माइतीघर मण्डलासम्म विरोध प्रदर्शन समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार