Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

नेपालमा घट्ला त पेट्रोलको भाउ ?


नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ ।

शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजेल १२ रुपैयाँले घटेर आएको निगम स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार