Logo
२७ श्रावण २०८३, बुधबार
|  Wed Aug 12 2026

कांग्रेस संसदीय दलको निर्वाचनमा कति खस्यो मत ?


नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनमा मतदान सकिएको छ ।

सिंहदरबार स्थित कांग्रेस दलको कार्यालयमा भएको मतदानमा ८९ मत खसेको छ ।

केही बेरपछि मत गणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार