Logo
२८ श्रावण २०८३, बिहीबार
|  Thu Aug 13 2026

सांसदहरुले लिए पद तथा गोपनीयताको शपथ


प्रतिनीधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नव निर्वाचित सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राप्रपाका सांसद जबराले भने राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका थिए ।

सपथ ग्रहण समारोहमा अधिकांश सांसदहरु राष्ट्रिय पोशाकमा देखिन्थे भने केही सांसदहरु जातिगत र क्षेत्रगत पोशाकमा देखिन्थे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार