Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

सरकारमा जाने नजाने भन्ने टुङ्गो भएको छैनः रवि लामिछाने (भिडियोसहित)


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने या नजाने भन्ने विषयमा टुङ्गो नभएको बताएका छन् ।

बिहिबार सांसदको पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टीमा सरकारमा जाने या नजाने विषयमा छलफल भइरहेको बताएका हुन् ।

आफुहरु सरकारमा नगएर आफ्ना एजेण्डाहरु जाने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार