
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जाने या नजाने भन्ने विषयमा टुङ्गो नभएको बताएका छन् ।
बिहिबार सांसदको पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले पार्टीमा सरकारमा जाने या नजाने विषयमा छलफल भइरहेको बताएका हुन् ।
आफुहरु सरकारमा नगएर आफ्ना एजेण्डाहरु जाने उनले बताए ।