Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

बालुवाटारबाट बाहिरिए प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटारबाट निस्किएका छन्।

सरकार गठनका लागि बसेको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि उनी बालुवाटारबाट निस्किएका हुन्।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सिमाभित्र सरकार बनाउने गरी देउवा र प्रचण्ड छलफल गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार