Logo
२०८०, १२ मंसिर मंगलवार
|  Tue Nov 28 2023

सिके राउत पनि पुगे बालकोट


जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सरकार गठनबारे छलफल भइरहेका बेला राउत पुगेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगायतका नेताहरु सहभागी छिन् ।

ओली निवास छिर्दै गर्दा राउतले प्रचण्डले बोलाएपछि छलफलका लागि आएको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार