Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

बालकोटको निर्णयः प्रचण्डको नेतृत्वमा बन्दै सरकार


बालकोटमा बसेको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ ।

‘प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति भयो, १६६ सांसदको समर्थन जुटेको छ’ बैठकमा सहभागी नेताले भने ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार