प्रचण्डलाई ७ दलको समर्थन रहेपछि प्रचण्ड शितल निवासतर्फ लागेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुका ५ बजेसम्म निर्णय गर्नका लागि समय दिएकी थिइन् ।
विभिन्न ७ दलको समर्थन रहँदा १६६ सिट हुन्छ ।