Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

नयाँ प्रधानमन्त्रीको शपथ भोलि


नयाँ प्रधानमन्त्रीको शपथग्रहण सोमबार हुने भएको छ ।

आइतबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बहुमतसहित प्रधानमन्त्रीमा दावी पेश गरेसँगै सोमबार शपथ ग्रहणको तयारी भएको शीतलनिवास स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार