Logo
२०८०, १३ मंसिर बुधबार
|  Wed Nov 29 2023

नवनियुक्त प्रधानमन्त्रीको शपथ आज


नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज प्रचण्डले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन्।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण आज अपरान्ह ४ बजेका लागि समय तय भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार