Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

रवि लामिछानेको पार्टी सरकारमा जाने


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ । आज बसेको पदाधिकारी बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले जानकारी दिए ।

रवि लामिछानेको नतृत्वमा रास्वपा सरकारमा सहभागी हुन लागेको हो ।

सरकारमा सहभागी हुने भएपनि कुन मन्त्रालय लिने भन्ने विषयमा भने टुंगो लागेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार