Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

डेरा खोज्दै सिके राउत


जनमत पार्टीका अध्यक्ष सिके राउत काठमाडौंमा बस्नका लागि डेरा खोज्न थालेका छन् ।

सरकार गठनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका राउतले बस्नका लागि डेरा खोज्न थालेका हुन्।

राउतले आफू काठमाडौंमा घररडेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् । ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार