Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

मन्त्रीहरुलाई राष्ट्रहितमा काम गर्न ओलीको निर्देशन


एमाले अध्यक्ष केपी शर्मा ओलीले जनहितमा काम गर्न आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार बिहान ओली निवास बालकोटमा पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई बोलाएर ओलीले सुशासन, समृद्धि र राष्ट्रहितमा काम गर्न निर्देशन दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार