Logo
२०८०, १६ फाल्गुन बुधबार
|  Wed Feb 28 2024

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटर्वार्ता


प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटर्वार्ता भएको छ ।

ओलीले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा गएर भेटेका हुन् ।

भेटर्वार्तामा मन्त्रीमण्डल विस्तार तथा सरकारका कार्यक्रम लगाएतका विषयमा छलफल भएको बुझिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार