Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

मनाइयो अन्तराष्ट्रिय पोशाक तथा टोपी दिवस (हेर्नुहोस् तस्बिरमा)


दशौं अन्तराष्ट्रिय पोशाक तथा टोपी दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।

आइतबार काठमाडौंको बसन्तपुरमा राष्ट्रिय पोसाकमा सजिएर सर्वसाधारणहरुले उक्त दिवस मनाएका छन् ।

मौलिकता, सम्पदा, धरोहरको संरक्षण राष्ट्रिय पोसाक, झन्डा स्वाभिमानको पहिचानु भन्ने नारासहित राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले सांस्कृति र्यालीको आयोजना गरेको थियो ।

नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार