संघीय संसद् सचिवालयले पुस २२ गते सर्वदलीय बैठक आह्वान गरेको छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतशमशेर जबराले पुस २२ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् ।