Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

संसद् सचिवालयले डाक्यो दुवै सदनको संयुक्त बैठक


संघीय संसद् सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आह्वान गरेको छ ।  एक सूचनामार्फत संसद् सचिवालयले पुस २५ गते दुवै सदनको बैठक आह्वान गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा संघीय संसद् भवनमा बैठक बोलाइएको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार