Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आफैँ ओलीको निवास बालकोट पुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार